चौतारा, चैत ७- मङ्गलबारबाट सुरु एसएलसी परीक्षाको पहिलो दिन रत्नराज्य मावि चनौटे र चण्डेश्वरी मावि भोटसिपा केन्द्रमा बुढ्यौलीतर्फ
धकेलिएका बा–आमा पनि देखिए। सन्तानले घेरिएका उनीहरु फूर्तिसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए। 'नआत्ती राम्रोसँग लेख्नूस्'- निरीक्षक
उनीहरुलाई हौस्याउँथे। उनीहरुमध्ये कतिपयका छोराछोरीसमेत एसएलसी दिइरहेका छन्।